श्रृङ‌गारीक मुक्तक

रातको प्यासी हुदा रासमै आईदिनु 

एकान्तको एकलोपनमा सातमै आईदिनु

 दुई मुटु एक धडकन यस्तो होस भन्ने बनाउन 

नसाको मातले म वेहोसीदा मातमै आईदिनु ।।।

Comments

Popular posts from this blog

HTML code for Making Simple Personal Website